उत्पत्ति 4:24 - पवित्र बाइबल24 यदि कयिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने, लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यदि कयिनको बदला सात गुणा लिइन्छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यदि कयिन मारिंदा त्यसका सट्टामा सात गुणा बदला लिइन्छ, कसैले मलाई मार्यो भने त्यसको सट्टामा सतहत्तर गुणा बदला लिइनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यदि कयिनको साटो सात गुणा हो भने लेमेकको चाहिँ सतहत्तर गुणा हुनेछ।” Viz kapitola |