उत्पत्ति 4:22 - पवित्र बाइबल22 सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरू बनाउँथ्यो। तूबल कयिनका बहिनीको नाउँ नामा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 सिल्लाले तूबल-कयिनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सिल्लाले तूबलकयिनलाई जन्माइन्, उनले सबै थरीका काँसा र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनका बहिनी नामा थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सिल्लाको पनि एउटा तूबल-कयिन नामको छोरा भयो, जसले काँसो र फलामका सबै किसिमका औजार बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिईन्। Viz kapitola |