Online Bible

- Reklamy -




उत्पत्ति 4:21 - पवित्र बाइबल

21 याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 उसको भाइ यूबालचाहिँ सबै बाँसुरी र वीणा बजाउनेहरूका पुर्खा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनको भाइको नाम यूबाल थियो; जोचाहिँ वीणा र बाँसुरी बजाउनेहरूका पुर्खा थिए।

Viz kapitola kopírovat




उत्पत्ति 4:21

Následuj nás:

Reklamy


Reklamy