Online Bible

- Reklamy -




उत्पत्ति 4:20 - पवित्र बाइबल

20 आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरू पाल्नेहरूको पुर्खा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 आदाले याबाललाई जन्‍माइन्‌। उनी पालमा बस्‍नेहरू र पशु पाल्‍नेहरूका पुर्खा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 आदाले याबाललाई जन्‍माइन्‌। याबाल पशु पाल्‍नेहरू र पालमा बस्‍नेहरूका पुर्खा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 आदाले याबाललाई जन्माइन्; जोचाहिँ पालहरूमा बस्‍नेहरू र पशुपालन गर्नेहरूका पुर्खा थिए।

Viz kapitola kopírovat




उत्पत्ति 4:20

Následuj nás:

Reklamy


Reklamy