Online Bible

- Reklamy -




उत्पत्ति 4:18 - पवित्र बाइबल

18 हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 हनोकबाट ईरादको जन्‍म भयो। ईरादबाट महूयाएलको जन्‍म भयो। महूयाएलबाट मतूशाएलको जन्‍म भयो। मतूशाएलबाट लेमेखको जन्‍म भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 हनोकको एउटा छोरो भयो, जसको नाम ईराद थियो अनि यी महूयाएलको बुबा भए। महूयाएलका एउटा मतूशाएल नाम गरेको छोरा भए, जो लेमेखका बुबा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 हनोकबाट इरादको जन्म भयो, र इरादचाहिँ महूयाएलका पिता भए, र महूयाएलचाहिँ मतूशाएलका पिता भए, र मतूशाएलचाहिँ लेमेकका पिता भए।

Viz kapitola kopírovat




उत्पत्ति 4:18

Následuj nás:

Reklamy


Reklamy