उत्पत्ति 4:16 - पवित्र बाइबल16 तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब कयिन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अनि कयिन परमप्रभुका सामुदेखि निस्किए र अदनको पूर्वपट्टि भएको नोद (जसको अर्थ हो ‘डुलुवा’) भनिने देशमा बसोबास गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसरी कयिन याहवेहको उपस्थितिबाट गयो, र अदनको पूर्वपट्टिको नोद भन्ने ठाउँमा बस्न लाग्यो। Viz kapitola |