Online Bible

- Reklamy -




उत्पत्ति 4:14 - पवित्र बाइबल

14 हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्‍छ, र तपाईंको उपस्‍थितिबाट मैले लुक्‍नुपर्नेछ। म पृथ्‍वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तपाईंले मलाई जमिन र आफ्‍ना सामुदेखि धपाउँदै हुनुहुन्‍छ। म पृथ्‍वीमा एउटा घरबिनाको डुलिहिँड्‍ने मानिस हुनेछु अनि जसले मलाई भेट्टाउनेछ, उसले मलाई मार्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 आज तपाईंले मलाई यस ठाउँबाट निकाल्नुहुँदैछ; अनि म तपाईंको उपस्थितिबाट लुकाइनेछु; यस पृथ्वीमा म बेचैन डुलुवा हुनेछु; अनि जसले मलाई भेट्टाउँछ, त्यसले मलाई मार्नेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 4:14

Následuj nás:

Reklamy


Reklamy