Online Bible

- Reklamy -




उत्पत्ति 4:10 - पवित्र बाइबल

10 त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसँग कराउँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 परमप्रभुले भन्‍नुभयो, “यो तैंले के गरिस्‌? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब परमप्रभुले भन्‍नुभयो, “तैँले किन यो घिनलाग्‍दो काम गरिस्? बदला लिन उचालेको सोरजस्‍तो तेरो भाइको रगतले भूइँबाट मलाई दुहाइ दिइरहेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेहले भन्‍नुभयो, “तैँले यो के गरिस्? सुन! तेरो भाइको रगतको आवाजले भूमिबाट मलाई पुकार्दैछ।

Viz kapitola kopírovat




उत्पत्ति 4:10

Následuj nás:

Reklamy


Reklamy