उत्पत्ति 39:7 - पवित्र बाइबल7 केही समयपछि यूसुफको मालिककी पत्नीले उसलाई प्रेम गर्न थालीन्। एकदिन उनले भनिन्, “मसँग सुत्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 केही समयपछि तिनका मालिककी पत्नीले योसेफमाथि नजर लगाएर भनिन्, “मसँग सुत्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 केही समयपछि मालिककी स्वास्नीले उनलाई मन पराउन लागिन् र आफूसित सुत्न बोलाइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि केही समयपछि तिनका मालिककी पत्नीले योसेफलाई मन पराउन थालिन् र भनिन्, “मसँग ओछ्यानमा आऊ!” Viz kapitola |