Online Bible

- Reklamy -




उत्पत्ति 39:6 - पवित्र बाइबल

6 यसैले पोतीफरले यूसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो। यूसुफ अत्यन्तै सुन्दर र राम्रो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्‍मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्‍ता राख्‍दैनथिए। योसेफ सुन्‍दर र हेर्नमा राम्रा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 आफूसँग भएका सबै थोक पोतीफरले योसेफलाई जिम्‍मा लाइदिए र आफूले खाने भोजनबाहेक अरू कुनै कुराको वास्‍ता राख्‍दैनथे। योसेफ लायकको र हेर्नमा सुन्‍दर थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण उनले आफूसित भएका सबै कुराहरू योसेफको रेख-देखमा छोडिदिए; आफूले खाने भोजनबाहेक अरू कुनै कुरामा पनि उनले चिन्ता गरेनन्। योसेफ हट्टाकट्टा र सुन्दर थिए।

Viz kapitola kopírovat




उत्पत्ति 39:6

Následuj nás:

Reklamy


Reklamy