Online Bible

- Reklamy -




उत्पत्ति 39:23 - पवित्र बाइबल

23 रक्षकहरूका अधिकारीले झ्यालखानको सबै कुराहरूमा यूसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यूसुफलाई सहायता गर्नुहुन्थ्यो। यूसुफले जे गर्थ्यो परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 योसेफको जिम्‍मामा राखिएको कुनै कुरामा पनि झ्‍यालखानका हाकिमले केही फिक्री गर्दैनथिए, किनभने परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्‍यसमा सफल गराउनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 योसेफको खटनमा हुने कामको लागि अधिकृतले केही फिक्री गर्नुपर्दैनथ्‍यो किनभने परमप्रभु योसेफसित हुनुहुन्‍थ्‍यो र उनले हात हालेको सबै काममा उनलाई सफल तुल्‍याउनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 ती हाकिमले योसेफको जिम्मामा रहेका कुनै कुरामाथि पनि चिन्ता गर्दैनथिए; किनकि याहवेह योसेफसित हुनुहुन्थ्यो, र तिनले गरेका सबै कुरामा उहाँले तिनलाई सफलता दिनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 39:23

Následuj nás:

Reklamy


Reklamy