उत्पत्ति 39:22 - पवित्र बाइबल22 उहाँले अरू कैदीहरूको प्रमुख यूसुफलाई बनाए अनि एक रक्षकबाट गरिनु पर्ने प्रत्येक कुरो तिनलाई गर्न लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसकारण झ्यालखानका हाकिमले त्यस झ्यालखानमा भएका सबै कैदीहरू योसेफको जिम्मामा राखिदिए। त्यहाँ जे-जे काम हुन्थ्यो ती सबै योसेफकै खटनमा हुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनले योसेफलाई अरू जम्मै कैदीहरूमाथि नायक खटाए र झ्यालखानमा हुने सबै काम उनको जिम्मा लाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण झ्यालखानाका हाकिमले योसेफलाई झ्यालखानामा राखिएका सबैमाथि रेखदेख गर्ने जिम्मा दिए; अनि तिनलाई त्यहाँ गरिने सबै कुराहरूका जिम्मेवारी सुम्पिदिए। Viz kapitola |