उत्पत्ति 39:21 - पवित्र बाइबल21 तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ सधैँ ऊसँग दयालु हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठ्याउनुभयो, अनि तिनलाई झ्यालखानका हाकिमको निगाहपात्र बनाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो। उहाँले तिनलाई आशिष् दिनुभयो र झ्यालखानको अधिकृत उनीसित प्रसन्न भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 याहवेह तिनको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि दया देखाउनुभयो, र झ्यालखानाका हाकिमको दृष्टिमा तिनलाई निगाह प्राप्त गराइदिनुभयो। Viz kapitola |