उत्पत्ति 39:2 - पवित्र बाइबल2 तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र त्यहाँ तिनको उन्नति भयो। तिनी आफ्ना मिश्री मालिकको घरमा बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र त्यहाँ उनलाई फलिफाप भयो। उनी आफ्ना मिश्री मालिकको घरमा बस्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेह योसेफसित हुनुभएकोले तिनको उन्नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्न लागे। Viz kapitola |