उत्पत्ति 39:18 - पवित्र बाइबल18 जब ऊ मकहाँ आयो म चिच्चाएँ अनि त्यो भाग्यो तर त्यसले आफ्नो लुगा छोडेर गयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर म चिच्च्याएर कराउने बित्तिकै त्यसले आफ्नो यो लुगा मकहाँ छोड़ी भागेर घरबाट निस्क्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर म चिच्च्याउँदा आफ्नो लुगा छेउमा छोडी त्यो बाहिर गयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर म जब सहायताको लागि चिच्याएँ, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।” Viz kapitola |