उत्पत्ति 39:15 - पवित्र बाइबल15 म चिच्चाएकोले गर्दा त्यो डरायो अनि यहाँबाट भाग्यो। तर उनले आफ्नो कोट मसितै छोडेर गयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 म चिच्च्याएर कराएकी सुनी त्यसले आफ्नो लुगा मसँग छोड़ेर भाग्यो, र घरबाट बाहिर निस्क्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 म चिच्च्याएको सुनेर त्यो आफ्नो लुगा मेरो छेउमा छोडी भाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब म चिच्याएको त्यसले सुन्यो, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।” Viz kapitola |