उत्पत्ति 39:13 - पवित्र बाइबल13 त्यस मानिसकि पत्नीले देखी उसको लुगा उसैको हातैमा थियो अनि यूसुफ घरदेखि बाहिर भागेर गए। यसर्थ उनले निश्चय गरी जे भएको थियो त्यस विषयमा झूटो प्रचार गर्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 योसेफले आफ्नो लुगा तिनकै हातमा छोड़ेर घरबाट निस्केका देखेर Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसरी आफ्ना लुगा छोडी योसेफ घरबाट भागेको देखी Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब योसेफले आफ्नो लुगा तिनकै हातमा छाडेर घरदेखि बाहिर भागेको तिनले देखिन्, Viz kapitola |