उत्पत्ति 39:12 - पवित्र बाइबल12 उसका मालिककी पत्नीले यूसुफको लुगा समाती अनि उसलाई भनी, “तिमी मसित ओछ्यानमा आऊ।” तर यूसुफ त्यहाँबाट यति चाँडो भाग्यो कि उसको लुगा मालिककी पत्नीको हातमा नै रह्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत्। तर आफ्नो लुगा तिनकै हातमा छोड़ेर योसेफ भागे, र घरबाट बाहिर निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनले योसेफको लुगा समातेर भनिन्, “मसँग सुत्न आऊ।” तर उनी फुत्केर घरबाट भागे। उनको लुगा मालिक्नीकै हातमा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब तिनले योसेफको लुगा समात्दै, “आऊ, मसँग ओछ्यानमा सुत!” भनिन्, तर आफ्नो लुगा तिनको हातैमा छाडेर तिनी घरबाट बाहिर भागे। Viz kapitola |