Online Bible

- Reklamy -




उत्पत्ति 39:11 - पवित्र बाइबल

11 एक दिन यूसुफ आफ्नो कामको निम्ति घरभित्र पसेको थियो। त्यस बेला लोग्ने मानिस त्यस घरमा ऊ मात्रै थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 एक दिन योसेफ आफ्‍नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर एक दिन योसेफ आफ्‍नो काम गर्न घरभित्र पसेको बेलामा त्‍यहाँ घरको अरू चाकर कोही थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 एक दिन योसेफ आफ्नो काम गर्न भनी घरभित्र गए; घरभित्र अरू कोही पनि सेवकहरू थिएनन्।

Viz kapitola kopírovat




उत्पत्ति 39:11

Následuj nás:

Reklamy


Reklamy