Online Bible

- Reklamy -




उत्पत्ति 38:9 - पवित्र बाइबल

9 ओनानलाई थाहा थियो तामार र ऊबाट जो नानीहरू हुन्छन् ती सबै उसका हुँदैनन्। ओनानले तामारसित सहवास गर्यो। तर उनले आफ्नो गर्भधारण हुन दिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर सन्‍तान आफ्‍नो नहुने जानेर ओनानले भाउजूकहाँ जाँदा दाजुको सन्‍तान नहोस्‌ भन्‍ने हेतुले वीर्यचाहिँ भूइँमा पतन गर्थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर ओनानले जान्‍दथ्‍यो कि ती छोरा-छोरीहरू उसका हुनेछैनन् र भाउजूसित सुत्‍दा दाजुहरूका सन्‍तान खडा नहून्‌ भनेर उसले आफ्‍ना वीर्य भूइँमा झार्नेगर्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर ओनानले यो थाहा पाए कि त्यो सन्तान तिनको आफ्नो हुनेछैन; यसकारण जहिले-जहिले तिनी भाउजूकहाँ सुत्न गए, तिनले दाजुको निम्ति सन्तान नहोस् भन्‍नको लागि आफ्नो वीर्यचाहिँ भुइँमा खसाले।

Viz kapitola kopírovat




उत्पत्ति 38:9

Následuj nás:

Reklamy


Reklamy