उत्पत्ति 38:8 - पवित्र बाइबल8 त्यसपछि यहूदाले एरको भाइ ओनानलाई भने, “जा अनि मरेको दाइको पत्नीसित सुत। तँ उसको लोग्ने जस्तै बनिनु। यदि नानीहरू जन्मे ती तेरो दाइ एरका नानीहरू हुन्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य गर्, र तेरा दाजुको निम्ति सन्तान उत्पन्न गर्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब यहूदाले त्यसको भाइ ओनानलाई भने, “तेरी भाउजूकहाँ गएर सुत्। ऊसँग देवरले गर्नुपर्ने कर्तव्य गर् र तेरो दाजुको सन्तान खडा होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य पूरा गर्; अनि तेरा दाजुका निम्ति सन्तान उत्पन्न गर्।” Viz kapitola |