Online Bible

- Reklamy -




उत्पत्ति 38:6 - पवित्र बाइबल

6 यहूदाले आफ्नो छोरो एरको विवाह गराउँनको निम्ति एउटी केटीलाई रोज्यो। त्यस केटीको नाउँ तामार थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यहूदाले उनको जेठो छोरो एर्‌को निम्‍ति एउटी पत्‍नी ल्‍याइदिए। तिनको नाउँ तामार थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यहूदाको जेठा छोरा एर्‌को लागि एउटी तामार नाम भएकी केटी ल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यहूदाले आफ्नो जेठा छोरा, एर्‌का लागि एउटी पत्नी ल्याइदिए, जसको नाम तामार थियो।

Viz kapitola kopírovat




उत्पत्ति 38:6

Následuj nás:

Reklamy


Reklamy