उत्पत्ति 38:5 - पवित्र बाइबल5 पछि फेरि उनले अर्को छोरो जन्माई अनि उसको नाउँ उनले शेलह राखीन्। उसको तेस्रो छोरो जन्मँदा यहूदा कजीबामा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 फेरि तिनले एउटा छोरो जन्माइन्, र तिनले त्यसको नाउँ शेलह राखिन्। तिनले त्यसलाई जन्माउँदा यहूदाचाहिँ कजीबमा बस्दैथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 फेरि उनले अर्को छोरा जन्माइन् र त्यसको नाम शेलह राखिन्। यो छोरा जन्मँदा यहूदा कजीबमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उनले अर्को छोरा पनि जन्माइन्; अनि त्यसको नाम शेलह राखिन्। उनले उसलाई तिनी कजीबमा हुँदा जन्माइन्। Viz kapitola |