Online Bible

- Reklamy -




उत्पत्ति 38:29 - पवित्र बाइबल

29 तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेरेस राखी।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तर त्‍यसले आफ्‍नो हात फेरि भित्र लगेपछि त्‍यसको भाइचाहिँ पो जन्‍म्‍यो। र त्‍यसले भनी, “ए तैंले यस्‍तो बलजफत गर्ने!” यसकारण त्‍यसको नाउँ फारेस राखियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तर त्‍यसले हात फेरि भित्र हाल्‍यो र त्‍यसको भाइचाहिँ पो पहिले जन्‍म्‍यो। तब सुँडेनीले भनी, “तँ यसरी जब्‍बरजस्‍ती गरेर आइस्।” यसकारण उनले त्‍यसको नाम फारेस राखी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तर जब त्यसले आफ्नो हात फेरि भित्र तान्यो, त्यसको भाइचाहिँ बाहिर निस्क्यो; अनि तिनले भनिन्, “तँ यसरी आउनमा सफल भइस्!” अनि त्यसको नाम पेरेस राखियो।

Viz kapitola kopírovat




उत्पत्ति 38:29

Následuj nás:

Reklamy


Reklamy