Online Bible

- Reklamy -




उत्पत्ति 38:26 - पवित्र बाइबल

26 यहूदाले ती चीजहरू चिन्यो अनि भने, “उनले ठीक भनी। म नै भूलमा थिएँ। मैले आफ्नो प्रतिज्ञा अनुसार उसको विवाह आफ्नो छोरा शेलहसित गर्न दिइनँ।” अनि यहूदा फेरि तिनीसित सुतेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब यहूदाले ती चीजहरू आफ्‍ना हुन्‌ भनी स्‍वीकार गरेर भने, “त्‍यो त मभन्‍दा पनि धर्मी रहिछ, किनभने मैले मेरा छोरा शेलह त्‍यसका पति हुनलाई दिइनँ।” त्‍यसपछि उनले तिनीसँग फेरि सहवास गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यहूदाले ती चीजहरू चिने र भने, “त्‍यसको दोष छैन। मैले पो आफ्‍नो कर्तव्‍य गरिनँ। मैले आफ्‍नो छोरो शेलहसित त्‍यसको विवाह गरिदिनुपर्थ्‍यो।” अनि फेरि यहूदा त्‍योसित कहिल्‍यै सुतेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यहूदाले ती कुराहरू चिनेर भने, “तिनी त मभन्दा धर्मी रहिछिन्; किनकि मैले तिनलाई आफ्नो छोरो शेलह तिनकी पति हुनलाई दिइनँ।” अनि उनी तिनीसित फेरि सुतेनन्।

Viz kapitola kopírovat




उत्पत्ति 38:26

Následuj nás:

Reklamy


Reklamy