उत्पत्ति 38:23 - पवित्र बाइबल23 यसकारण यहूदाले भने, “त्यसलाई ती चीजहरू राख्न देऊ। म चाँहदिन मानिसहरू ममाथि हाँसुन्। मैले त्यसलाई बाख्रा दिन खोजें तर उसलाई भेटिएन, त्यही नै पर्याप्त छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यहूदाले भने, “ती चीजहरू त्यसैले राखोस्, नत्रता हामीलाई लाज हुनेछ। हेर, मैले यो पाठो पठाएकै हो, तर हामीले त्यसलाई भेट्टाएनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यहूदाले भने, “ती चीजहरू त्यसैले राखोस्। नत्र त हामीलाई लाज हुन्छ। मैले त्यसलाई पाठो पठाइदिएकै हो, अब त्यसलाई नभेटिएपछि के लाग्यो र?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब यहूदाले भने, “त्यससित जे छन्, ती आफूसितै राखोस्, नत्रता हामी हाँसोको पात्र हुनेछौँ। जे भए तापनि मैले त्यसलाई यो कलिलो पाठो पठाएकै हुँ, तर तिमीले त्यसलाई भेट्टाएनौ।” Viz kapitola |