Online Bible

- Reklamy -




उत्पत्ति 38:21 - पवित्र बाइबल

21 हीराले एनैम शहरका केही मानिसहरूलाई सोध्यो, “बाटोको छेऊमा बस्ने वेश्या कहाँ छे?” मानिसहरूले जवाफ दिए, “यहाँ कोही वेश्या थिइन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 “एनैममा बाटोको छेउमा बस्‍ने वेश्‍या कहाँ छ?” भनेर उनले त्‍यस ठाउँका मानिसहरूलाई सोधे। तिनीहरूले “यहाँ कुनै वेश्‍या छैन” भने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 उनले एनैमका कति मानिसहरूलाई सोधे, “यो बाटोछेउमा बस्‍ने वेश्‍या कहाँ छ?” तिनीहरूले जवाफ दिए, “यहाँ कहिल्‍यै पनि कुनै वेश्‍या थिइन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 उनले त्यहाँ बस्‍ने मानिसहरूलाई “एनैम देवस्थानमा बस्‍ने देवदासी कहाँ छे?” भनी सोधे। तिनीहरूले भने, “यहाँ त देवस्थानमा बस्‍ने कुनै देवदासी छैन।”

Viz kapitola kopírovat




उत्पत्ति 38:21

Následuj nás:

Reklamy


Reklamy