उत्पत्ति 38:19 - पवित्र बाइबल19 तामार घर गई अनि उनले आफ्नो मुखबाट पर्दा हटाएर फेरि त्यही आफूलाई विधवा देखाउने लुगा पहिरीन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब तिनी उठेर गइहालिन्, र घुम्टो फुकालेर फेरि विधवाको लुगा लगाइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तामार घर गई, घुम्टो खोली र विधवाको लुगा फेरि लगाई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि तिनी आफ्नो घर गइन्, र आफ्नो घुम्टो फुकालेर फेरि आफ्नो विधवाको वस्त्र लगाइन्। Viz kapitola |