उत्पत्ति 38:16 - पवित्र बाइबल16 यसर्थ यहूदा तिनी भएको ठाउँमा गए अनि भन्यो, “तँसित शारीरिक सम्बन्ध गर्नदे।” यहूदाले थाहा पाएन ऊ आफ्नी बुहारी तामार थिई। उनले भनी, “तिमीले मलाई के दिन्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 सड़कको किनारमा गएर उनले तिनलाई भने, “लौ, मलाई तिमीकहाँ आउन देऊ।” किनभने आफ्नै बुहारी हो भनी उनलाई थाहा थिएन। तिनले भनिन्, “तपाईं मकहाँ आउनुहुन्छ भने मलाई के दिनुहुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 बाटोको छेउमा गई यहूदाले त्यसलाई भने, “लौ भन्, कति लिन्छेस्?” (आफ्नी बुहारी हो भनी उनलाई थाहा थिएन।) त्यसले भनी, “कति दिनुहुन्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 आफ्नै बुहारी हो भनी उनले थाहा नपाएर तिनी बाटोको किनारमा गएर तिनलाई भने, “मसँग आऊ, र मलाई तिमीसित सुत्न देऊ।” “तपाईंसँग सुतेँ भने मलाई के दिनुहुन्छ?” तिनले सोधिन्। Viz kapitola |