Online Bible

- Reklamy -




उत्पत्ति 38:15 - पवित्र बाइबल

15 यहूदा त्यही बाटो हिंडेर गए। उनले तामारलाई देख्यो तर त्यो वेश्या हो भनेर सोच्यो। उनले आफ्नो अनुहार वेश्याहरूले जस्तै पर्दाले ढाकेकी थिई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनले मुख छोपेकी हुनाले यहूदाले तिनलाई देखेर वेश्‍या भनी ठाने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसलाई देख्‍दा त्‍यसको चेहरा ढाकिएका हुनाले यहूदाले त्‍यो एउटी वेश्‍या होली भन्‍ठाने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब यहूदाले तिनलाई देखे, तिनले अनुहार छोपेकी हुनाले उनले तिनलाई वेश्या भनी ठाने।

Viz kapitola kopírovat




उत्पत्ति 38:15

Následuj nás:

Reklamy


Reklamy