उत्पत्ति 38:10 - पवित्र बाइबल10 यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यसले गरेको यो काम परमप्रभुको दृष्टिमा खराब ठहरियो, र उहाँले त्यसको पनि प्राण लिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उसको त्यस कामले परमप्रभुलाई अप्रसन्न तुल्यायो र उहाँले त्यसको पनि प्राण लिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले जे गरे, त्यो याहवेहको दृष्टिमा दुष्ट थियो; यसकारण उहाँले तिनलाई पनि नष्ट गर्नुभयो। Viz kapitola |