उत्पत्ति 38:1 - पवित्र बाइबल1 त्यस समय यहूदा आफ्नो दाज्यू-भाइहरूलाई छोडी हीरा नाउँको मानिससित बस्न गए। हीरा अद्दुलाम शहरको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यस बेला यहूदाचाहिँ आफ्ना दाजुभाइहरूलाई छोड़ेर तलतिर हीरा नाउँ भएको कुनै एक अदुल्लामवासीकहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यही बेलातिर यहूदा आफ्ना दाजुभाइलाई छोडेर गए र एक जना अदुल्लाम सहरबाट आएको हीरा नाम गरिएको मानिससित बस्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाम भएको अदुल्लामबासीका एक जना मानिसकहाँ बस्नलाई गए। Viz kapitola |