Online Bible

- Reklamy -




उत्पत्ति 37:7 - पवित्र बाइबल

7 हामीहरू सबै खेतमा काम गर्दैथियौ। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थिर्यो। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर ढोग्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्‍यसका चारैतिर जम्‍मा भएर मेरो बिटालाई दण्‍डवत्‌ गरे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हामी सबै खेतमा गहुँका बिटाहरू बाँध्‍दै थियौं। तब मेरो बिटा उभिएर सोझो भई खडा भए। तिमीहरूका बिटाहरूचाहिँ त्‍यसका चारैपट्टि उभिएर त्‍यसलाई ढोग्‍दै थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ; तब अकस्मात् मेरो बिटा उठेर सीधा खडा भयो; अनि तपाईंहरूका बिटाहरू मेरो बिटाका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।”

Viz kapitola kopírovat




उत्पत्ति 37:7

Následuj nás:

Reklamy


Reklamy