Online Bible

- Reklamy -




उत्पत्ति 37:5 - पवित्र बाइबल

5 एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 एक पल्‍ट योसेफले एउटा सपना देखे। तिनले त्‍यो सपना आफ्‍ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन्‌ बढ़ी दुश्‍मनी राख्‍न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एक रात योसेफले सपना देखे र त्‍यो सपना दाजुहरूलाई बताएपछि तिनीहरूले उनलाई अझै बढी घृणा गर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले।

Viz kapitola kopírovat




उत्पत्ति 37:5

Následuj nás:

Reklamy


Reklamy