उत्पत्ति 37:4 - पवित्र बाइबल4 यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्मनी राखे र तिनीसँग राम्ररी बोल्दैनथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बुबाले तिनीहरूलाई भन्दा योसेफलाई बढी माया गर्छन् भनी थाहा पाएपछि तिनका दाजुहरूले तिनलाई घृणा गर्न थाले। तिनीहरू उनीसित राम्ररी बोल्दैनथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनका दाजुहरूले आफ्ना पिताले तिनलाई उनीहरूलाई भन्दा धेरै माया गरेको देखेर उनीहरूले तिनलाई घृणा गर्थे, र तिनीसँग नरम भएर बोल्दैनथे। Viz kapitola |