उत्पत्ति 37:32 - पवित्र बाइबल32 तब तिनीहरूले त्यो लबेदा आफ्नो बाबुलाई देखाए। अनि तिनीहरूले सोधे, “हामीले यो लबेदा पायौं, के यो लबेदा यूसुफको हो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 अनि त्यो राम्रा बुट्टाहरू भएको लबेदा उनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने, “यो हामीले भेट्टायौं। हेर्नुहोस् त, यो तपाईंको छोराको हो कि होइन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यो लबेदा तिनीहरूले बुबाकहाँ पुर्याएर भने, “यो हामीले भेट्टायौं। के यो तपाईंको छोराको हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि त्यो राम्रो बुट्टेदार भएको लबेदा फर्काएर उनीहरूले आफ्ना पिताकहाँ लगेर भने, “हेर्नुहोस् त, हामीले यो लबेदा भेट्टाएका छौँ; के यो तपाईंको छोराको हो र?” Viz kapitola |