उत्पत्ति 37:31 - पवित्र बाइबल31 ती दाज्यू-भाइहरूले एउटा बोका मारे अनि त्यसको रगत त्यो राम्रो लबेदामा लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब उनीहरूले एउटा बोका मारेर योसेफको लबेदा त्यस रगतमा चोपे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसपछि तिनीहरूले एउटा बाख्रा मारेर त्यसको रगतमा योसेफको लबेदा डुबाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यसपछि उनीहरूले योसेफको लबेदा लिए, र एउटा बाख्रा मारेर त्यो लबेदालाई त्यस रगतमा चोपे। Viz kapitola |