उत्पत्ति 37:30 - पवित्र बाइबल30 रूबेनले आफ्ना दाज्यू-भाइहरू भएको ठाउँमा गएर भने, “त्यो केटो कूवाँमा छैन। मैले के गर्नु?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 र भाइहरूकहाँ गएर भने, “केटो त छैन त? अब म कहाँ जाऊँ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तिनले भाइहरू भएको ठाउँमा गएर भने, “केटो त त्यहाँ छैन। अब मैले के गर्नुपर्ने हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 उनी आफ्ना भाइहरूकहाँ गएर भने, “त्यो केटो त त्यहाँ छैन! अब म के गरूँ?” Viz kapitola |