Online Bible

- Reklamy -




उत्पत्ति 37:3 - पवित्र बाइबल

3 इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 आफ्‍नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्‍दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्‍ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 याकूबले योसेफलाई अरू सबै छोराहरूभन्दा धेरै माया गर्थे किनभने उनी तिनका बुढेसकालका छोरा थिए। उनले योसेफको लागि एउटा पूरा बाहुला भएको लामो लबेदा बनाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 इस्राएलले योसेफलाई आफ्ना अरू छोराहरूभन्दा धेरै माया गर्थे; किनकि तिनी उनको बुढेसकालमा जन्मेका थिए; अनि तिनले उनका लागि एउटा राम्रो बुट्टेदार लबेदा बनाए।

Viz kapitola kopírovat




उत्पत्ति 37:3

Následuj nás:

Reklamy


Reklamy