Online Bible

- Reklamy -




उत्पत्ति 37:27 - पवित्र बाइबल

27 बरू हामीहरूले त्यसलाई ती व्यापारीहरूलाई बेच्दा लाभ हुन्छ। हामीले आफ्नो भाइलाई मारेकोमा दोषी पनि हुँदैनौ।” अरू दाज्यू-भाइहरू सहमत भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 आओ, अब त्‍यसलाई इश्‍माएलीहरूका हातमा बेचिदिऔं। हामी त्‍यसमाथि हातचाहिँ नउठाऔं। किनकि त्‍यो हाम्रै भाइ, हाम्रै जीउजस्‍तै हो।” उनका दाजुभाइहरूले उनको कुरा माने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 बरु त्‍यसलाई यी इश्‍माएलीहरूका हातमा बेचिदिऔं। त्‍यसो भए त्‍यसलाई चोट पनि लाउनुपर्दैन। आखिरी त्‍यो हाम्रो भाइ, हाम्रो रगत र मासु हो।” दाजुभाइहरूले उनका कुरा माने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 बरु हामी यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ, र यसमाथि हातचाहिँ नहालौँ; आखिर जे भए तापनि यो हाम्रै भाइ, हाम्रै मासु र रगत हो।” अनि उनका दाजुभाइहरू सहमत भए।

Viz kapitola kopírovat




उत्पत्ति 37:27

Následuj nás:

Reklamy


Reklamy