Online Bible

- Reklamy -




उत्पत्ति 37:26 - पवित्र बाइबल

26 यहूदाले दाज्यू-भाइहरूलाई भने, “हामीले आफ्नो भाइ मारेर त्यसको मृत्यु लुकाएर के पाउँछौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब यहूदाले आफ्‍ना दाजुभाइहरूलाई भने, “हामीले आफ्‍नो भाइलाई मारेर त्‍यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यहूदाले दाजुभाइहरूलाई भने, “आफ्‍ना भाइलाई मारेर त्‍यसको हत्‍या लुकाउँदा हामीलाई के फाइदा छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “आफ्ना भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा छ र?

Viz kapitola kopírovat




उत्पत्ति 37:26

Následuj nás:

Reklamy


Reklamy