उत्पत्ति 37:23 - पवित्र बाइबल23 जब यूसुफ आफ्नो दाज्यूहरू कहाँ पुग्यो, तिनीहरूले उसलाई एक्कासी समाते अनि उसको लामो अनि सुन्दर कोट च्यातच्यूत पारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यसैले जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्यो लामो लबेदा उनीहरूले फुकालेर खोसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 योसेफ दाजुहरूकहाँ आइपुग्दा तिनीहरूले उसका बाहुला भएका लामा लबेदा खोसेर च्याते। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे, तब तिनले लगाएका राम्रा बुट्टेदार भएको लामो लबेदा उनीहरूले फुकालेर खोसे। Viz kapitola |