उत्पत्ति 37:22 - पवित्र बाइबल22 हामी त्यसलाई चोट नलगाई कूवामा हाल्न सक्छौं।” रूबेन उसलाई बचाउन अनि बाबु भएको ठाउँमा फिर्ता पठाउन चाहन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 रूबेनले उनीहरूलाई भने, “रक्तपातचाहिँ नगरौं। यहाँ मरुभूमिको यस खाल्डोमा त्यसलाई फालिदिऔं। तर त्यसमाथि हातचाहिँ नउठाऔं।” उनीहरूका हातबाट बचाएर योसेफलाई आफ्ना बुबाकहाँ पुर्याइदिने हेतुले रूबेनले यसो भनेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “त्यसलाई यहाँ जङ्गलमा यो इनारमा फालिदिऔं तर चोट नलगाऔं।” योसेफलाई बचाएर बुबाकहाँ पठाइदिने उपाय गरेर उनले त्यस्तो भनेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 रक्तपात नगरौँ। बरु त्यसलाई यहाँ मरुभूमिको यस खाडलमा फ्याँकिदिऔँ; तर त्यसमाथि हातचाहिँ नउठाऔँ।” रूबेनले तिनलाई तिनीहरूका हातबाट छुटाएर तिनलाई आफ्ना पिताकहाँ फर्काएर लगिदिनका लागि यसो भनेका थिए। Viz kapitola |