Online Bible

- Reklamy -




उत्पत्ति 37:21 - पवित्र बाइबल

21 तर रूबेनले यूसुफलाई बचाउन चाहन्थ्यो। रूबेनले भने, “त्यसलाई हामी नमारौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यो सुनेर रूबेनले यसो भनेर उनीहरूका हातबाट तिनलाई बचाउन खोजे, “हामीले त्‍यसको ज्‍यानै त लिनुहुँदैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 रूबेनले तिनीहरूका कुरा सुनेर योसेफलाई बचाउने चेष्‍टा गरे। “त्‍यसलाई नमारिहालौं,” उनले भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 जब रूबेनले यो कुरा सुने, तब उनले तिनलाई उनीहरूका हातबाट छुटाउने कोसिस गरे। उनले भने, “हामी त्यसको ज्यानचाहिँ नलिऔँ।

Viz kapitola kopírovat




उत्पत्ति 37:21

Následuj nás:

Reklamy


Reklamy