उत्पत्ति 37:20 - पवित्र बाइबल20 यदि हामीले सक्छौ भने उसलाई अवश्य मार्नु पर्छ। हामीले उसको शरीर एउटा रित्तो कुवामा फ्याँक्नु पर्छ। तब हामी आफ्नो बुबालाई भन्न सक्छौ, जंङ्गली जनावरले उसलाई मार्यो। तब हामी हेरौं उसको सपना के हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 ‘जङ्गली पशुले त्यसलाई खाएछ क्यारे’ भनी हामी भनौं, र त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 जाऔं, त्यसलाई मारेर त्यसको लाश एउटा सुख्खा इनारमा फालिदिऔं। जङ्गली जनावरले त्यसलाई मारेछ भनी हामी भन्न सक्छौं र त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “अब आओ, हामी त्यसलाई मारेर एउटा खाडलमा फ्याँकिदिऔँ; अनि एउटा डरलाग्दो जनावरले त्यसलाई खाएछ भनेर भनिदिऔँ। तब त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौँला।” Viz kapitola |