उत्पत्ति 37:19 - पवित्र बाइबल19 उनका दाज्यू-भाइहरूले एक अर्कालाई भने, “हेर, सपनादर्शी यूसुफ आउँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 लौ, अब हामी त्यसलाई मारेर एउटा खाड़लमा फालिदिऔं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूले आपसमा भने, “त्यो सपना देख्ने आउँदै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 उनीहरूले आपसमा भने, “त्यो स्वप्नदर्शी आउँदैछ!” Viz kapitola |