उत्पत्ति 37:18 - पवित्र बाइबल18 यूसुफका दाज्यू-भाइहरूले उसलाई टाढाबाट आउँदै गरेको देखे। उनीहरूले उसलाई मार्ने निश्चय गरेर एउटा योजना बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उनीहरूले तिनलाई टाढ़ैबाट आइरहेका देखे, र तिनी उनीहरूका नजिक आइपुग्नुभन्दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे। उनीहरूले आपसमा भने, “त्यो स्वप्न-दर्शी आउँदैछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूले उनलाई टाढैबाट देखे। उनी तिनीहरू भएको ठाउँमा पुग्नुअघि नै तिनीहरूले उनलाई छल गरेर मार्ने निश्चय गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर उनीहरूले तिनलाई टाढैबाट देखे, र तिनी उनीहरूकहाँ आइपुग्नुअगि नै तिनको उनीहरूले हत्या गर्ने षड्यन्त्र रचे। Viz kapitola |