उत्पत्ति 37:13 - पवित्र बाइबल13 याकूबले यूसुफलाई भने, “शकेम जा! तेरा दाज्यू-भाइहरूले मेरो भेंडाहरू हेरचाह गर्दैछन्।” यूसुफले भने, “म जानेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 र इस्राएलले योसेफलाई भने, “तेरा दाजुहरू शकेममा भेड़ाहरू चराइरहेका छन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” योसेफले भने, “म तयार छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 याकूबले योसेफलाई भने, “म चाहन्छु कि तँ शकेममा तेरा दाजुहरूले भेडा चराएको ठाउँमा जा।” योसेफले उत्तर दिए, “म तयार छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि इस्राएलले योसेफलाई भने, “तँलाई थाहै छ कि तेरा दाजुहरू शेकेमको नजिक बगालहरू चराउँदैछन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” तिनले भने, “हवस्, म जान्छु।” Viz kapitola |