Online Bible

- Reklamy -




उत्पत्ति 37:10 - पवित्र बाइबल

10 उनले आफ्नो बाबुलाई पनि त्यस सपना बारे भन्यो। तर उसको बाबुले त्यो सपनाको विषयमा आलोचना गरे। उसका बाबुले भने, “यो कस्तो प्रकारको सपना हो? के तँलाईं विश्वास हुन्छ तेरी आमा, तेरो दाज्यू-भाइहरू अनि म तँलाई ढोग्छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जब तिनले आफ्‍ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्‍काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्‍ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्‍मै झुकेर तँलाई ढोग्नुपर्ने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उनले त्‍यो सपना बुबालाई पनि सुनाए। बुबाले उनलाई हकारे, “त्‍यो कस्‍तो खालको सपना हो? के तँ यो सोच्‍दछस् कि तेरा दाजुहरू, तेरी आमा र म आएर तँलाई ढोग्‍नेछौं?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब तिनले आफ्ना दाजुहरूलाई बताएझैँ त्यो सपना आफ्ना पितालाई पनि बताए; तब तिनका पिताले तिनलाई हप्काउँदै भने, “तैँले देखेको यो सपना कस्तो हो? के तेरी आमा र मैले अनि तेरा दाजुहरूले साँच्‍चै आएर तेरो सामु भुइँसम्मै निहुरेर तँलाई दण्डवत् गर्नुपर्ने हो?”

Viz kapitola kopírovat




उत्पत्ति 37:10

Následuj nás:

Reklamy


Reklamy