उत्पत्ति 37:1 - पवित्र बाइबल1 याकूब रोकियो अनि कनान देशमा बस्न थाल्यो। यो त्यही देश हो जहाँ उसको बाबु बसेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 याकूब आफ्ना बाबुले बसोबास गरेको कनान देशमा बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 आफ्ना बुबाको देश कनानमा याकूब बसिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याकोब आफ्ना पिता परदेशी बनेर बसेको देश कनानमा बसे। Viz kapitola |